stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

साउन चौथो हप्ता कक्षा १२ को परीक्षा गर्ने तयारी

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको अन्तिममा गर्ने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको हो ।

बोर्डले दुई हप्ताअघि भौतिक उपस्थितिमा परीक्षा गराउने अनुमति माग गर्दै शिक्षा मन्त्रालयमा निवेदन पठाएको थियो । मन्त्रालयले सीसीएमसीमा लगेको र सीसीएमसीले परीक्षा गराउने अनुमति दिएको छ ।

himalayan life insurance
igi long
NTA long ad