Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

८ हजार १६७ जना कोरोना संक्रमित थपिए, ५ हजार ४५५ जना डिस्चार्ज

civilbank long ad

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्। गत चौबीस घन्टामा १७ हजार ९ सय ७१ पीसीआर तथा ५ सय ७७ एन्टिजेन परीक्षण भएको छ।

शनिबार ५ हजार ४ सय ५५ संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिसचार्ज हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ। कोरोना संक्रमणबाट देशभर १८७ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ।


१ जेठ २०७८, शनिवार १७:४४ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad