sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

बुहानबाट १७५ नेपाली बोकेको विमान काठमाडौं आइपुग्यो

Nimb long ad
Prabhu Insurance Long Ad

४ फाल्गुन २०७६, आईतवार
काठमाडौँ । बुहानमा रहेका नेपाली लिएर नेपाल एयलाइन्सको विमान आइतबार विहान ४ः ०० बजे काठमाडौंमा अवतरण भएको छ ।
बुहानबाट शुरुमा १८५ जना नेपाली स्वदेश फर्कने भनिए पनि ६ जनाको शरीरको तापक्रम बढेका कारण बुहानमा रोकिएका छन् भने अन्य चार जनाले बुहान मै रहने निर्णय गरेका थिए ।
बुहानबाट ल्याइएका नेपालीलाई १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्रधिकरणको तालिम केन्द्रमा निर्मित क्वारेन्टाइन केन्द्रमा राखिने छ ।

gold
nawakantipur long