citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

बुहानबाट १७५ नेपाली बोकेको विमान काठमाडौं आइपुग्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

४ फाल्गुन २०७६, आईतवार
काठमाडौँ । बुहानमा रहेका नेपाली लिएर नेपाल एयलाइन्सको विमान आइतबार विहान ४ः ०० बजे काठमाडौंमा अवतरण भएको छ ।
बुहानबाट शुरुमा १८५ जना नेपाली स्वदेश फर्कने भनिए पनि ६ जनाको शरीरको तापक्रम बढेका कारण बुहानमा रोकिएका छन् भने अन्य चार जनाले बुहान मै रहने निर्णय गरेका थिए ।
बुहानबाट ल्याइएका नेपालीलाई १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्रधिकरणको तालिम केन्द्रमा निर्मित क्वारेन्टाइन केन्द्रमा राखिने छ ।

himalayan life insurance
igi long