stcnepal long ad
ime life insurance
national life
global ime bank long

अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । मेरिको लिमिटेड अन्तर्गतको चर्चित हेयर स्टाइलिङ ब्रान्ड ‘लिभोन’ ले अभिनेत्री स्वस्तिमा खड्कालाई नेपालका लागि आफ्नो नयाँ ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।

स्वस्तिमाको स्वाभाविक आकर्षण,आत्मविश्वास र दर्शकमाझ रहेको उनको बलियो छविका कारण ब्रान्डको पहिचानसँग उत्कृष्ट मेल खाने भन्दै कम्पनीले उनलाई जिम्मेवारीका लागि चयन गरेको हो ।

ब्रान्ड एम्बासडरका रूपमा नियुक्त भएपछि अब स्वस्तिमा लिभोनको नयाँ टेलिभिजन विज्ञापन मार्फत ब्रान्डको सन्देश र ऊर्जालाई प्रस्तुत गर्दै देखिछिन् ।

IME Lifesidebar
kumari