stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

ठमेलमा होटलको कोठा भाडा लिएर विदेशी मोडल र युवतीको फेक एकाउन्ट बनाई बार्गेनिङ, १५ बंगलादेशी पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं ठमेलमा होटलको कोठा भाडामा लिएर विदेश मोडल र युवतीको फेक एकान्ट बनाइ बार्गेनिङ गर्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा १५ जना बंगलादेशी रहेको प्रहरीले जनाएको छ । उनीहरु भिजिट भिसामा नेपाल आएर भिजिट भिसाको उद्देश्य विपरीक्षत शंकास्पद रुपमा बसेको प्रहरीले जनाएको छ ।

prabhu mahalaxmi
kumari