stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेशनल लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा न्यौपाने नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा लिलामणी न्यौपाने नियुक्त भएका छन् । कम्पनीको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा आगामी वार्षिक साधारण सभाबाट समर्थन गर्ने गरी कपन ३ काठमाडौं निवासी न्यौपानेलाई उक्त पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

prabhu mahalaxmi
kumari