stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

चुच्चेपाटीमा श्रीमती र छोरीमाथि एसिड छ्याप्ने प्रहरीले पक्राउ गरेको छ ।

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौंको चुच्चेपाटीमा श्रीमती र छोरीमाथि एसिड  छ्याप्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार साँझ मादक पदार्थ सेवन गरेर श्रीमती र छोरीमाथि एसिड  छ्याप्ने अन्दाजी ४४ वर्षीय राजन विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरका अनुसार विष्टले बिहीबार साँझ ९ बजेतिर श्रीमती र छोरीमाथि एसिड  छ्यापेका थिए । विष्टलाई अहिले महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ भने पीडितलाई उपचारका लागि तिलगंगा अस्पताल लगिएको प्रहरीले बताएको छ ।

पीडितको टाउको र अनुहारमा एसिड  परे पनि आँखाको ज्योतिमा असर नपरेको जनाईएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long