sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

पोखरा महानगरपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग  अनुसन्धान  आयोगले  छापा हानेको छ । आयोगको टोलीले मंगलबार महानगर कार्यालयमा छापा हानेको अख्तियारको कार्यालय पोखराका प्रमुख अस्मान तामाङले बताए ।

मणिपाल शिक्षण अस्पताललाई नियम विपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

उक्त उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको तामाङले बताए ।

अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सापास लगायतका मणिपाल शिक्षणसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको हो ।

gold
prabhu bank
nawakantipur long