macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेपाल एयरलाइन्सद्वारा सञ्चय कोष र लगानी कोषलाई ५३ करोड रुपैयाँ भुक्तानी

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाल एयरलाइन्सले सञ्चय कोष र लगानी कोषलाई ५३ करोड रुपैयाँ भुक्तानी गरेको छ । जहाज खरिदवापत चालु आर्थिक वर्ष २०८०/८१ को पुस महिनाको किस्तावापत ५३ करोड रुपैयाँ भुक्तानी गरेको हो ।

नेपाल एयरलाइन्सका अनुसार दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिदवापत कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्तावापत  ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ तिरेको हो ।

यो न्यारोबडी जहाजको पुरै र वाइडबडी जहाजको आंशिक किस्ता रहेको समेत उनले जानकारी दिए । नेपाल एयरलाइन्सले पछिल्लो १८ महिनामा किस्तावापत ४ अर्ब ८३ करोड ५७ लाख ३१ हजार ६८७ रुपैयाँ भुक्तानी गरिसकेको छ ।

himalayan life insurance
igi long
NTA long ad