sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नेपाल ट्रष्टले दियो काठमाडौं प्लाजा खाली गर्न निर्देशन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल ट्रष्टको कार्यालयले काठमाडौं प्लाजा खाली गर्नको लागि अनुरोध गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै लिने दिने पक्षबीचको सम्झौता समाप्त भएपछि अर्को पक्षलाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था रहेको तथ्यका आधारमा उक्त भवन खाली गर्न आग्रह गरेको हो ।

टष्ट्रको नाममा रहेको ५ रोपनी २ दाम क्षेत्रफलको जग्गा कन्सेप्ट डेभलपर्सलाई दिनेगरी २०५० असार तीन गते उक्त सम्झौता भएको थियो ।

टष्ट्रले उक्त सम्झौता अवधि असार २ गतेबाट सकिएको भन्दै भवन खाली गर्न सूचना प्रकाशन गरेको हो।

gold
nawakantipur long