sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

२ अर्बकाे मुद्दा जितेकाे इन्भेष्टमेण्ट बैंककाे हातमा साढे ८७ लाख युराे

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीमा मुद्दा जितेपछि एक किस्ता वाफत ८७ लाख ४९ हजार बुझेकाे छ । बै‌ंकले बुधबार बिहान साे रकम बुझेकाे बताएकाे छ । बाँकी रकम आजै पठाउने तयारी बताइएकाे छ ।

तनहुँ जलविद्युत् आयोजनाको ठेक्का तोडिएपछि इटालियन निर्माण कम्पनी कोअपरेटिभा मुराटोरी ए सेमेन्टिस्टी (सिएमसी)को पर्फमेन्स ग्यारेन्टी भुक्तानीसम्बन्धी मुद्दा नेपाल इन्भेष्टमेन्ट बैंकले जितेको गत साता मात्रै जितेकाे थियाे ।

 

बैंकले गत साता २ अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको थियो।  इटालीको बैंकको तर्फबाट इन्भेष्टमेन्ट बैंकले ८५ करोड १४ लाख १६ हजार १ सय २७ नेपाली रुपैयाँ र ८७ लाख ४९ हजार २ सय ४९ युरो (अहिलेको विनिमय दरअनुसार १ अर्ब १७ करोड रुपैयाँ)को काउन्टर ग्यारेन्टी राखेको थियो ।

इन्भेष्टमेन्ट बैंक मुद्दा जितेपछि त्यहाँकाे बैंकले पैसा पठाउन सुरु गरेकाे हाे । इटालीको अदालतको फैसलापछि बैंकले इन्टेसालाई रकम भुक्तानी गर्न मंगलबार नै स्विफ्टमार्फत अनुरोध पठाइसकेको थियाे ।

 

gold
kumari bank
nawakantipur long