stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज सार्वजनिक बिदा

सेयर बजार, बैंक–वित्तीय संस्था बन्द हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज (असोज २८ गते) देखि बडा दसैं सुरु भएको छ । बडा दसैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसर पारेर सरकारले सार्वजनिक बिदा दिएको छ ।

तसर्थ, आज सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।
अब बजार सोमबार बिहान ११ बजे खुल्नेछ ।

बिहीबार नेप्से सूचक २०.१६ अंकले घटेर १८ सय ७४.६० बिन्दुमा अडिएको छ । जसमा १ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

prabhu mahalaxmi
kumari