macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एनआइसी एसिया बैंकको साधारण सभा आज

सेयरधनीलाई बोनस सेयर

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । एनआइसी एसिया बैंकको आज घटस्थापनाको दिन (असोज २८ गते) साधारण सभा बस्दैछ । सभामा बैंकले ३०.५२% लाभांश वितरण प्रस्ताव पेश गर्नेछ ।

बैंकले भदौ २८ गते गत वर्षको नाफाबाट २९५ बोनस सेयर र कर प्रयोजनका लागि १.५२% नगद गरी कुल ३०.५२% लाभांश दिने घोषणा गरेको थियो ।

साधारण सभा प्रयोजनका लागि बैंकले असोज १६ गतेदेखि आज २८ गतेसम्म बुक क्लोज पनि गरेको छ । तसर्थ, असोज १५ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

२८ असोज २०८०, आइतवार ०७:३२ बजे प्रकाशित

NTA long ad