citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको छ ।

बिहीबार नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएपछि आमाको नामबाट नागरिकता पाउने हक लागू भएको छ । यसबाट गैरआवासीय नेपाली नागरिकता लिने बाटो खुलेको छ ।

himalayan life insurance
igi long