sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

लक्ष्मी लघुवित्तको नाफा ६८.५३ प्रतिशत ले बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा लक्ष्मी लघुवित्तको खुद नाफा ६८.५३ प्रतिशत ४ करोड ६६ लाख ८८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड ७७ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो ।

खुद ब्याज आम्दानी ६८.५३ प्रतिशत ले बढेर ४ करोड ६६ लाख ८८ हजार रुपैयाा पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड ७७ लाख ३ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।

सञ्चालन नाफा ६८.५३प्रतिशत ले बढेर ७ करोड ४१ लाख ८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४ करोड ३९ लाख ७३ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५३ पैसाले बढेर ५८ रुपैयाँ ३५ पैसा पुगेको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ८२ पैसा थियो । प्रतिसेयर नेटवर्थ २२८ रुपैयाँ २३ पैसा छ ।

prabhu bank
nawakantipur long