citizens life insurance long ad
stcnepal long ad

उपकार लघुवित्तले आईपिओ निष्काशन गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । उपकार लघुवित्तले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशन गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ।

उक्त सम्झौतामा मर्चेण्ट बैंकिङ्गको तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र उपकार लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शारदा कुमारी खत्रीले हस्ताक्षर गरे ।

लघुवित्तले प्रति शेयर १०० अंकित दरका १ करोड २६ लाख बराबरको १ लाख २६ हजार कित्ता आइपिओ निष्काशन गर्न लागेको हो ।

IME Life
kumari