citizens life insurance long ad
stcnepal long ad

आज महिला सहयात्रा लघुवित्तको साधारण सभा  साधारण सभा  

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको आज महिला सहयात्रा लघुवित्तको साधारण सभा   साधारण सभा आज हुँदैछ । संस्थाको श्रावण १९ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको आर्थिक वर्ष २०७५/७६ को सातौं वार्षिक साधारण सभा केन्द्रिय कार्यालय, चित्लाङ्ग, थाहा नगरपालिका ९ मकवानपुरमा बिहानको ११ बजेबाट सुरू हुने जनाएको छ ।

संस्थाले सभामा गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर तथा ७ दशमलव ५ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने भएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि संस्थाले चैत्र ४ गते एक दिनका लागि संस्थाको शेयर दाखिल खारेज बन्द गरेको थियो ।

त्यसकारण चैत्र ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

 

IME Life
kumari