stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कोरोना कोषमा नेरुडे लघुवित्तद्धारा १४ लाख ५५ हजार आर्थिक सहयोग

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेरुडे लघुवित्त वित्तीय संस्थाले नेपाल सरकारले स्थापना गरेको १४ लाख ५५ हजार १ सय १८ रुपैया २९ पैसा जम्मा गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कोषमा २०७७ अषाढ मसान्तसम्म जम्मा रहेको रकम सहयोग गरेको हो ।

यस अघि पनि लघुवित्त वित्तीय संस्थाले २०७६ चैत्र २६ गते उक्त कोषमा ५ लाख रुपैयाँ र लकडाउनको कारण ग्रामिण तथा शहरी क्षेत्रका विपन्न वर्गका ब्यक्तिहरुको दैनिकी संचालनमा समस्या आईरहेको र उनीहरुको दैनिकीलाई केही भएपनि सहज बनाउन आफ्ना कार्यालय भएका ३१ जिल्लाका ८७ वटा कार्यालय रहेका स्थानिय तह (वडा/नगरलाई) लाई राहत वितरणको लागी दश हजारका दरले सहयोग गरेको जनाएको छ ।

prabhu mahalaxmi
kumari