citizens life insurance long ad
stcnepal long ad

प्रभु बैंकको शाखा जोर बिजोर प्रणालीमा, एक दिन बिराएर मात्रै खुल्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राजधानी काठमाडौंमा पनि कोरोना भाइरसले घेर्न थालेपछि बैंकहरुले कार्यालय समय साँघुरो पार्न थालेका छन् । यसै क्रममा प्रभु बैंकले आफ्ना शाखा कार्यालयहरु जोर बिजोर प्रणालीबाट सञ्चालन गर्न थालेको छ । प्रभु बैंकका केन्द्रीय कार्यालय बाहेकका शाखा कार्यालयहरु आलोपालो प्रणालीबाट जोर बिजोर गरेर सञ्चालन हुने सूचना टाँस गरिएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न शाखा कार्यालयहरुले सूचना टाँस गरेर आलोपालो प्रणाली अनुसार जोर बिजोर गरेर सञ्चालन गरेका हुन् । कुनै शाखाले जोर गतेका दिन खोल्ने गरेका छन् भने कुनै शाखाले बिजोर गतेका दिन शाखा खोल्ने सूचना जारी गरेका छन् ।

IME Life
kumari