stcnepal long ad
ime life insurance
global ime bank long

सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

यस कम्पनीको शनिबार (पुस ६ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो ।

कम्पनीले यसअघि आर्थिक वर्ष २०७८/७९ मा ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

prabhu mahalaxmi
kumari