citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २५ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (मंसिर ६ गते) अन्तिम दिन हो ।

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ निर्धारण गरिएको छ ।

आवेदनकले यही मूल्यलाई न्यूनतम आधार मानेर यही वा यसभन्दा बढी भाउ कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

यस लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

आवेदकले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

gold
himalayan life insurance long ad