citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

मनकामना स्मार्ट लघुवित्तको चैत २९ गते वार्षिक साधारण सभा

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । चैत २९ गते मनकामना स्मार्ट लघुवित्त संस्था लिमिटेडको वार्षिक साधारण सभा बस्ने भएको छ । यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, चैत १५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सन्नेछन् ।

यो संस्थालाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने तयारीमा छ । गत भदौमा यी दुवै संस्थाबीच प्राप्ति सम्बन्धी  समझदारी  भएको हो । उक्त साधारणसभा, होटल पौवा सिद्धार्थनगर–६, रुपन्देहीमा बस्नेछ ।

himalayan life insurance
igi long