citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

विन नेपाल लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा खनाल नियुक्त

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा जीवन खनाल नियुक्त भएका छन् ।

संस्थाको असोज २९ गते बसेको संचालक समितिको बैठकले बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नं। ६ अनन्तपुर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ७ कुमारीगल निवासी खनाललाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ती गरेको हो । उनले मंसिर ५ गते नै पदभार ग्रहण गरिसकेका छन् ।

gold
himalayan life insurance long ad