stcnepal long ad
himalayan Everest Insurance long ad

साधना लघुवित्तको १ लाख ११ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सर्वसाधारणले पनि खरिद गर्न मिल्ने

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ११ हजार ९९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा इच्छुक जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुकले आज असोज २ गते मंगलबारबाट ७ दिनभित्र आवेदन दिनुपर्नेछ । यस संस्थाको केन्द्रीय कार्यालय,गोरखा६, हरमटारीमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

२ असोज २०८०, मंगलवार १०:०८ बजे प्रकाशित

NTA long ad