citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज सोमबार सुन तोलामा चार सयले घट्यो,चाँदीको भाउ बढे

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आज सोमबार सुनको भाउ घटेको छ । चाँदीको भाउ बढेको छ । हिजो आइतबार प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

himalayan life insurance
igi long