citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी विनय कुमार तोदीको नाममा रहेको (साविक गुराँस लाइफको) एक लाख १५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापकहरूले ३५ दिनभित्र कम्पनीको कानुन विभागमा लिखित निवेदन पेश गरिसक्नुपर्नेछ ।

तोकिएको समयभित्र संस्थापकहरूबाट खरिदका लागि आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थाहरूमा बिक्री गरिने कम्पनीले जनाएको छ ।

himalayan life insurance
igi long