citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

नेपाली बजारमा आज पनि सुनको मूल्य घटे

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुन तोलामा ८ सयले घटेर १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको मूल्य मङ्गलवार पनि तोलामा २ हजार ४ सयले घटेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

हिजो तोलामा ४५ ले घटेर १ हजार ५ सयमा झरेको चाँदी आज २० रुपैयाँले घटेर १ हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

gold
himalayan life insurance long ad