macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

न्युरोडबाट करिब ५ किलो सुनसहित १ जना पक्राउ

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । राजधानीको न्यूरोडबाट करिब ५ किलो अवैध सुन बरामद भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलाली घर भई नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरेको छ ।

उनको न्यूरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मार्दा सो परिमाणमा अवैध सुन बरामद भएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले पाण्डेलाई पक्राउ गरेर सुन जोख्ने कार्य भइरहेको प्रशासनलाई बताए । थप अनुसन्धान भइरहेको रेग्मीको भनाइ छ ।

himalayan life insurance
igi long
NTA long ad