sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

आर्मेनियाका लागि वाणिज्यदूतमा किरण मल्ल नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । किरण मल्ललाई आर्मेनियाले नेपालको तर्फबाट वाणिज्यदूतमा नियुक्त गरेको छ।
भारतको नयाँ दिल्लीमा भएको राइसिना डायलग सम्मेलनमा मल्ललाई नियुक्त गरेको हो ।

मल्ललाई आर्मेनियाको विदेश मन्त्रालयका महासचिव डेविट कारापेत्यानले नियुक्तिको प्रमाणपत्र हस्तान्तरण गरे । नवनियुक्त दूत मल्लले नेपाल र आर्मेनियाबीच सहकार्य प्रवर्द्धन तथा व्यावसायिक सम्बन्ध विस्तार र अन्य विविध क्षेत्रमा काम गर्न सकिने बताए ।

gold
nawakantipur long