sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

समृद्धि क्यापिटलको छैटौं बार्षिक साधारणसभा सम्पन्न

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । सोमबार, १२ फागुन २०७६

काठमाडौं । पुँजि बजार सम्बन्धी कम्पनी समृद्धि क्यापिटल लिमिटेडको छैटौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।आइतबार सम्पन्न भएको साधारण सभाले ६.५% बोनस सेयर तथा प्रभु क्यापिटल लिमिटेडसँग २० रुपैयाँ थप प्रीमियम सहित मर्जरमा जाने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । कम्पनीले प्रभु क्यापिटलसँग मर्जरमा जाने सम्झौता यस अघि नै गरिसकेको छ ।

gold
kumari bank
nawakantipur long