macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

गत वर्ष ८४% बोनस दिएको प्रिमियर इन्सुरेन्सले यसपटक किन नदिने भयो लाभांश ?

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad
आर्थिक सञ्जाल । सोमबार, १२ फागुन २०७६
काठमाडौं : प्रिमियर इन्सुरेन्सले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने जनाएको छ । कम्पनी सञ्चालक समितिको फागुन ८ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही कारण यस पटक कम्पनीका सेयरधनीको यो वर्ष हात खाली हुने भएको छ ।
कम्पनीले नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) अनुसार वित्तीय विवरण तयार पार्दा जगेडा तथा कोषहरुको व्यवस्था गर्नुपर्ने भएकाले गत आवको लागि लाभांश वितरण नगर्ने निर्णय गरिएको बताएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा भने ८४% बोनस सेयर वितरण गरेको थियो ।

१२ फागुन २०७६, सोमवार ०८:३३ बजे प्रकाशित

NTA long ad