citizens life insurance long ad

बेनी हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको १ करोड ४ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको २० लाख ८० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको ८३ लाख २० हजार कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

नेप्सेमा सूचीकृत भएसँगै भोलि देखि नै उक्त कम्पनीको शेयर दोस्रो बजारमा कारोबार शुरु हुने भएको छ । रु. ९१.२७ देखि रु. २७३.८१ सम्म ओपनिङ रेञ्ज निर्धारण थरिएको नेप्सेले जनाएको छ ।

IME Life
kumari