stcnepal long ad
global ime bank long

भियतनाममा हनोईदेखि होची मिन्ह शहरसम्म उच्च गतिको रेलमार्ग बन्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

भियतनामले हनोईदेखि होची मिन्ह शहरसम्म उच्च गतिको रेलमार्ग निर्माण गर्ने घोषणा गरेको छ । जसका लागि ६७ अर्ब अमेरिकी डलर लाग्ने अनुमान रहेको भियतनाम सरकारलाई उद्धृत गर्दै सामाचारसंस्था एएफपीले जनाएको छ ।

राजधानीदेखि व्यापारिक केन्द्र होची मिन्ह शहरसम्म निर्माण गरिने एक हजार पाँच सय किलोमिटरभन्दा बढी लम्बाइको रेलमार्गले रेलको अहिलेको ३० घण्टे यात्रालाई झन्डै पाँच घण्टामा झार्नेछ ।

भयतनाम संसदको वेबसाइटमार्फत् सार्वजनिक विज्ञप्तिमा रेलमार्ग निर्माणका लागि राष्ट्रिय सभामा मतदान भई परियोजनो अनुमोदन भएको उल्लेख छ । सन् २०१० मा राष्ट्रिय सभाले ५६

IME Lifesidebar
kumari