citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

पूर्व राष्ट्रपति ट्रम्प र पोर्नस्टार डेनियल अदालतमा पहिलोपटक आमनेसामने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक अमेरिकी पोर्नस्टार स्टर्मी डेनियलसँग अदालतमा पहिलोपटक आमनेसामने भएका छन् ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको म्यानहट्टन अदालतमा पहिलोपटक आमनेसामने भएका हुन् ।स्टर्मीले अदालतमा पूर्वराष्ट्रपति ट्रम्पले आफूसँग यौन सम्बन्ध राखेको दाबी गरेकी छन् । ट्रम्पले भने आरोपको खण्डन गरेका छन् ।

सन् २०१६ को राष्ट्रपतीय चुनावअघि चुपचाप बस्न स्टर्मी डेनियललाई झण्डै डेढ लाख डलर गैरकानुनी  रूपमा दिएको  अभियोग लागेको छ । यहि अभियोगमा अदालतमा सुनुवाई चलिरहेको छ ।

himalayan life insurance
igi long