citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

राप्रपाको संसदीय दलको बैठक बस्दै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संसदीय दलको बैठक बोलाएको छ । बैठक मध्यान्ह १२ सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ ।

बैठकमा आगामी बजेट अधिवेशन र अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए । बजेट अधिवेशन आगामी शुक्रबारदेखि सुरु हुँदैछ ।

himalayan life insurance
igi long