citizens life insurance long ad
stcnepal long ad

फेब्रुअरीमा इटालीको मुद्रास्फीति स्थिर

Nimb long ad
Prabhu Insurance Long Ad

इटालीको मुद्रास्फीति दर फेब्रुअरीमा स्थिर रहेको छ । जनवरीमा ०.८ प्रतिशत रहेको मुद्रास्फीति दर फेब्रुअरीमा पनि सोही छ ।

नेसनल स्ट्याटिस्टिक्स इन्स्टिच्युटद्वारा जारी तथ्यांकले इटालीको उपभोक्ता मूल्य सूचकांक फेब्रुअरीमा महिना–दर–महिना सर्तमा ०।१ प्रतिशतले बढेको देखाएको छ ।

डिसेम्बर २०२३ को तुलनामा जनवरीमा सूचकांक ०।३ प्रतिशतले बढेको हो । इन्स्टिच्युटले कम मुद्रास्फीति दरलाई प्रशोधित र अप्रशोधित खाद्यान्न, यातायात सेवा र मनोरञ्जन गतिविधिहरूको मूल्य वृद्धिमा भएको कमीलाई श्रेय दिएको छ ।

त्यस्तै, विनियमित र अनियमित ऊर्जा उत्पादनहरूको मूल्य एक वर्षअघिको तुलनामा घटेको बताइएको छ ।

IME Life
kumari