stcnepal long ad
ime life insurance
national life
global ime bank long

ट्रम्प राष्ट्रपति चुनाव लड्न सक्षम, अमेरिकी सर्वोच्च अदालतले हटायो प्रतिबन्ध

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

वाशिङ्गटन । अमेरिकाको सर्वोच्च अदालतले सोमबार विद्रोहमा संलग्न भएको आरोपमा रिपब्लिकन राष्ट्रपतिको प्राथमिक मतपत्रबाट डोनाल्ड ट्रम्पलाई हटाउन कोलोराडोले गरेको प्रयासलाई सर्वसम्मतिले खारेज गरिदिएको छ ।

कोलोराडो सर्वोच्च अदालतको यस अघिको फैसला मान्य नहुने भन्दै अमेरिकी सर्वोच्च अदालतका ९ जना न्यायाधीशको सर्वसम्मतिले पूर्व निर्णयलाई खारेज गरिदिएको हो ।

निर्णयपछि प्रतिक्रिया दिँदै ट्रम्पले यसलाई अमेरिकाको ठूलो जीत भनेका छन् । डिसेम्बरमा अमेरिकी राज्य कोलोराडोको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध लगाएको थियो ।

 

IME Lifesidebar
kumari