citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

टि–२० शृङ्खलाः नेपाल आज उपाधिका लागि नेदरल्याण्डससँग भिड्दै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । टी–२० त्रिकोणात्मक सिरिजको फाइनलका लागि आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल आज बिहान साढे ११ बजे कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

यसअघि समूह चरणको अन्तिम खेल अस्ति वर्षाका कारण पूरा हुन नसकेपछि नामिबिया र नेदरल्यान्ड्सले १(१ अङ्क बाँडेका थिए ।

नेदरल्यान्ड्स ४ खेलमा ५ अङ्कसहित फाइनलमा पुगेको हो । नेपाल ४ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा रहेर फाइनल खेल्न लागेको हो ।

himalayan life insurance
igi long