sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

दक्षिण कोरियाको दाइज्योङ शहरमा लकडाउन गर्ने तयारी

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । दक्षिण कोरियाको शहर दाइज्योङले फेरि एकपल्ट प्रतिबन्ध र सामाजिक दूरी नियमहरू कडा पार्ने भएको छ ।

पछिल्लो समय त्यहाँ कोरोना भाइरसको संक्रमण देखिएपछि लकडाउन गर्ने जनाइएको छ । दक्षिण कोरियामा, पछिल्लो २४ घण्टामा १७ जना कोरोना भाइरसको संक्रमितको पुष्टि भएको छ । जसमध्ये छ वटा विदेशबाट आएका थिए। विशेष गरी दाइज्योङ सहरको साथ जुन सियोलबाट केवल ५० माईलको दूरीमा छ। त्यहाँ जनताको जनपरिचालनलाई प्रतिबन्धित गरिएको छ।

gold
nawakantipur long