citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

पकिस्तानको कराँचीमा आगलागी हुँदा १० जनाको मृत्यु

kumari bank
Prabhu Insurance Long Ad
global bank

कराँची । पकिस्तानको कराँची सहरमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । कराँची सहरको एउटा किनमेल केन्द्रमा भएको आगलागीमा परी अरु २२ जना घाइते भएको पाकिस्तानी अखबार डनको अनलाइन संस्करणले जनाएको छ ।

स्थानीय आरजे सपिङ मलमा भएको आगलागीमा परी घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

आगलागीमा परी मृत्यु भएका १० जनाको मृत्यु भएको र अन्य २२ जना घाइते भएको कराँचीका मेयर मुर्तजा वहाब सिद्धिकीले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिएका छन् । आगलागी हुनुको कारण स्पष्ट भइसकेको छैन ।

 

gold
himalayan life insurance long ad