macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

पाकिस्तानको बलुचिस्तान विष्फोट: सात जनाको मृत्यु

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

इस्लामावाद । पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विस्फोटमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । अन्य २५ जनाभन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ ।

इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिद नजिकै उक्त विस्फोट भएको जनाउँदै प्रहरीले घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको बताएको छ ।

 

१२ असोज २०८०, शुक्रवार १३:४० बजे प्रकाशित

NTA long ad