stcnepal long ad
ime life insurance
national life
global ime bank long

सानिमा लाईफले ल्यायो अनलाइनबाटै खरिद गर्न मिल्ने पोलिसी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ८, २०७७ सोमबार

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले घरमै बसेर बीमा गर्न सकिने गरि“Click and Cover” सार्वजनिक गरेको छ । विश्वव्यापी रुपमा फैलिदैगएको कोरोना भाइरस को संक्रमणको जोखिन नियन्त्रण गर्न नेपाल सरकारले देशभर लकडाउन जारी गरेको अवस्थामा आवत जावत गर्न कठिन परीरहेको यस्तो विषम परिस्थीतिमा पनि आफु र आफनो परिवारको आर्थीक सुरक्षाका लािग यस्तो पोलिसी ल्याएको जनाएको छ ।

जीवन बीमा गराउन चाहाने सचेत नागरिकहरुलाई सानिमा लाईफले घरमै बसेर बीमा गर्न सकिने गरि “

Ciflck and cover ” को व्यवस्था गरेको हो ।

जस अनुशार इच्छुक व्यक्तिहरुले अन लाइन पोर्टल www.sanimalife.com मा Log on  गरि आफनो विवरण भरि आफ्नो इच्छा अनुसारको जीवन बीमा पोलिसी खरिद प्रक्रिया शुरु गर्न सकिने कम्पनीले जनाएको छ ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari