stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नेपाल लाइफको डिजिटल क्यालेन्डर सार्वजनिक

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २६, २०७६ बुधबार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वि.सं. २०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ । नेपाल सरकारको राजपत्रमा उल्लेख भएका विदा, पर्व, दिवस, पञ्चांग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो । डिजिटल क्यालेन्डर कुनै पनि कम्प्युटर तथा मोवाइलबाट https://drive.google.com/file/d/1m8U4ELwGlW5SrU_FaCFedeM0rxIPFmLc/view?usp=sharing लिङ्कमा गई सहजै प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यस प्राविधिक सेवाले सेवाग्राहीहरुलाई गोजी पात्रो भन्दा सरल र सजिलो हुने कम्पनीको भनाई छ । कम्प्युटर तथा मोवाइलका लागि लिङ्कः http://www.nepallife.com.np//images/NepalLife_Calander.pdf

 

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long