stcnepal long ad
global ime bank long

काठमाडौ महानगरपालिकाको २१ वडाबाट राहत वितरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
२१ नम्बर वडा कार्यालयले दिएको जानकारी अनुसार राहत फर्म भर्नेहरूमा एक जना परिवार हुने ४८ जना सबैलाई चामल ४ किलो,दाल १ किलो, नुन १ किलो , तरकारी आलु प्याज १ किलो, तेल आधा लिटर र चिउरा आधा किलो वितरण गरेको छ । त्यसैगरि दुई देखि चार जना परिवार भएका ११३ जनाले राहत लिन फर्म भरेकोमा ८१ जनालाई प्रति परिवार चामल १२किलो,दाल २ किलो,तरकारी आलु प्याज ३ किलो,
च्यूरा २ किलो ,नुन १ किलो र तेल आधा लिटर राहत वितरण गरिएको छ ।
यसैगरी पाँच भन्दा माथि सदस्य रहेको परिवार ७१ जनाले राहत लिन फर्म भरेकोमा ६० जनालाई चामल १६ किलो,तरकारी आलु प्याज ४ किलो,दाल ३ किलो, च्यूरा ३ किलो,तेल १ किलो र नुन १ किलो राहत वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
IME Lifesidebar
kumari