citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

एनएमबि बैंकले प्रदेश नम्बर २ लाई हस्तान्तरण १०० थान पीपीई

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २६, २०७६ बुधबार

धनुषा । प्रदेश नम्बर २ सरकारलाई एनएमबि बैंकले चिकित्सकका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा समाग्री पिपिई सहयोग गरेको छ । कोरोना भाइरस कोभिड-१९ उपचारका लागि सहयोग पुर्याउने उद्देश्य एनएमबी बैंकका निक्षेप प्रबन्धक मिथिलेशकुमार झाले आज विहान एक सय थान पिपिई मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरे ।

सो अवसरमा मुख्यमन्त्री राउतले कोरोना सङ्क्रमणको उपचारमा अत्यन्तै महत्वपूर्ण मानिएको स्वास्थ्य सामग्री पिपिईले उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाएर उत्साहित बनाउन सहयोगी भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवल किशोर साह, प्रदेशका मुख्यन्यायधिवक्ता दिपेन्द्र झा र चिकित्सिकय सल्लाहकार समूहका डा. राम केवल साहको उपस्थिति थियो ।

gold
himalayan life insurance long ad
kumari bank