citizens life insurance long ad
stcnepal long ad

प्रुडेन्सियल इन्स्योरेन्सको ७ लाख ७५ हजार ९८२ कित्ता बोनस शेयर सूचिकृत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको ७ लाख ७५ हजार ९८२ कित्ता बोनस शेयर दोस्रो बजारमा सूचिकृत भएको छ । कम्पनीले २० औ वार्षिक साधारणसभाबाट चुक्ता पूँजी ७.३६८ प्रतिशत बोनस शेयर पारित गरेको थियो ।

 

 

 

प्रुडेन्सियल इन्स्योरेन्सको बोनस शेयर वितरण पछि चुक्ता पूँजी एक अर्ब १८ करोड रुपैयाँ पुगेको छ । बोनस शेयर सूचिकृत हुँदा कम्पनीको दोस्रो बजारमा शेयर मूल्य प्रति कित्ता ३९७ रुपैयाँ छ ।

IME Life
kumari