stcnepal long ad
nabil bank
macchha(MBL)

आईपीओ विक्री गर्ने अनुमति सानिमा जनरल इन्स्योरेन्सले पायो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले आईपीओ विक्री गर्न अनुमति दिएको छ । बोर्डले असोज ५ गते सानिमा जनरल इन्स्योरेन्सलाई ३० लाख कित्ता आईपीओ विक्री गर्न अनुमति दिएको हो ।

सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारण शेयरधनीहरुलाई जारी पूँजीको ३० प्रतिशत आईपीओ विक्री गर्न असार १४ गते बोर्डमा निवेदन दिएको थियो ।

रू. १ अर्ब जारी पूँजी रहेको यस कम्पनीको हाल संस्थापकतर्फको रू. ७० करोड चुक्तापूँजी कायम रहेको छ । सर्वसाधारणलाई आईपीओ विक्री पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब पुग्नेछ । यस कम्पनीको आईपीओ विक्री प्रबन्धकको जिम्वेवारी एनआईसी एशिया क्यापिटलले पुरा गर्नेछ ।

prabhu mahalaxmi
kumari