stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल इन्स्योरेन्स कम्पनीको डेपुटी सिईओ पोखरेलले कार्यभार सम्हाले

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको डेपुटी सिईओ ईश्वर पोखरेलले हिजोबाट कार्यभार सम्हालेका छन् ।

नेपाल इन्स्योरेन्सले खुल्ला प्रतिस्पर्धाबाट आवेदन माग गरी नयाँ डेपुटी सिईओ नियुक्त गरेको हो ।

स्टाण्डर्ड चार्टर्ड बैंक, युनाईटेड फाइनान्समा उच्च पदमा रहेर काम गरिसकेका पोखरेलको बीमा पहिलो अनुभव हो ।

 

prabhu mahalaxmi
kumari