stcnepal long ad
ime life insurance
global ime bank long

सिटिजन लाइफ इन्स्योरेन्सको बोनश शेयर नेप्सेमा सूचिकृत

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको शेयर आज जेठ ११ गते सूचिकृत भएको हो ।

इन्स्योरेन्स कम्पनीको २६ दशलमव ९८४१२६९८ प्रतिशत बराबरको १ करोड ६ लाख २५ हजार कित्ता बोनश शेयर सूचिकृत भएको हो । अब सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

prabhu mahalaxmi
kumari