sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सन नेपाल लाइफ इन्स्योरेन्सको बीमालेख नविकरण गर्दा ७५ प्रतिशतसम्म छुट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरणमा ७५ प्रतिशतसम्म छुट सुविधा उपलब्ध गराउने भएको छ ।

कम्पनीका अनुसार आज अर्थात चैत ११ गतेदेखि २८ गतेसम्म यो छुट सुविधा लागु हुने छ । यो छुट सुविधा बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसरी ब्याज छुट सुविधाको उपयोग गरि नविकरण गरिएका बीमालेख समर्पण गर्न चाहेमा उक्त छुट रकम समर्पण मुल्यबाट कट्टा समेत गरिने समेत कम्पनीले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।

gold
nawakantipur long